समाचार Archives | Page 213 of 8622 | Khabarhub Khabarhub

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको मुख्य दोष रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका हुन् । उनले…