समाचार « Khabarhub

मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयबाट विभिन्न योजनासम्बन्धी महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ ।  आयोगले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिइएको जनाएको छ । टोलीले दुई वटै योजनाका विभिन्न फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबाबु कुरुम्वाङ्गले बताए । …