समाचार « Khabarhub

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा दुई जनाको मृत्यु

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरू संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र १८ वर्षीय महेश राई हुन् । कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको…