समाचार « Khabarhub

तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी

काठमाडौं - शुक्रबार तीनकुने, कोटेश्वर र नरेफाँट क्षेत्रमा भएको तोडफोड र विध्वंसलाई लिएर काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहसहितलाई जरिवाना तिराउने तयारी गरेको छ ।  महानगरको टोलीले राजावादीहरूबाट विध्वंस मच्चाएको क्षेत्रमा स्थलगत अनुगमन गरेर मेयर बालेन्द्र साहलाई प्रतिवेदन बुझाइसकेको छ ।  'क्षतिको अवस्था हेर्दा जरिवाना रकम कम्तीमा पनि १० लाख हुन सक्छु, स्रोतले भन्यो, जरिवाना लागि…