समाचार « Khabarhub

अब सम्झनामा देश नफर्किएका अन्तरिक्ष यात्री फारिस

‘अरबका आर्मस्ट्रङ’को रूपमा परिचित सिरियाका एक्लो अन्तरिक्ष यात्री मोहम्मद फारिसको ७२ वर्षको उमेरमा टर्कीको गाइजेनटेपमा निर्वासनमा रहेको समयमा नै ज्यान गएको छ। एक महिना अघि नै हृदय घातको सिकार भएका उनमा त्यसपछि धेरै समस्या थियो। सन् १९८७ मा सोभियत सङ्घको इन्टरकसमस अन्तरिक्ष उडान कार्यक्रम अन्तरगत फारिस सिरियाली एयर फोर्सको पाइलटको रूपमा ८ दिन अन्तरिक्षमा बिताएका…