समाचार « Khabarhub

पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रूपमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गरे। मन्त्री शाहीले भने, 'हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम…