समाचार « Khabarhub

छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाका कारण बन्द भएका छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा यादवले निकै राम्रो राजस्व हुने छोटी भन्सारहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै छिटो खुलाउन सरकारलाई सुझाव दिएका हुन् । नेपाल–भारतका नाकाहरूबाट सानो मात्रामा सामान ल्याउने नागरिकले…