Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम दिएको छ । सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसदका दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद् वर्षमान पुनले जानकारी दिए । एक दिवसीय कार्यशाला नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम काठमाडौँको स्वयम्भुस्थित एक होटलमा आयोजना गरिएको थियो । कार्यशालामा नेकपा…