समाचार « Khabarhub

विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ । साथै विद्यालयको खर्च पारदर्शी नगरेको, सही लेखा परिक्षण नगरेर विद्यालयलाई…