Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा हेरिने स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । दलका भातृ संगठनहरु चुनावको तयारीमा जुटेका छन् । देशभरका सबै क्यापसमा एकैसाथ चुनाव गराउने त्रिवि विद्यार्थी कल्याण खेलकुद…