समाचार « Khabarhub

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा

काठमाडौं– आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले शनिबार गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो । अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सल्लाहकारबाट ६ सय ३२…