समाचार « Khabarhub

सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता'को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सहिदको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका हुन् ।  विभिन्न समयमा आन्दोलनमा लागेर…