समाचार « Khabarhub

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

काठमाडौं– प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणना अनुसार ३६६ मत ल्याएर गिरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत प्राप्त गरे । यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष (महिला) मा शान्ता अधिकारी र…