समाचार « Khabarhub

युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत 

महेन्द्रनगर – झापाको मेचीनगरबाट सुरु भएको युवा संकल्प यात्रा आज जनकपुरधाम पुगेको छ ।  नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई सोमबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरे।  त्यस अवसरमा नेता निधिले युवा संकल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिए। भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई…