समाचार « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न- लिपुलेक-लिम्पियाधुरा भ्रमणमा कहिले जानुहुन्छ ?

काठमाडौं- चुच्चे नक्सामा समेटिएको भूभाग नेपालको बनाउने सवालमा कार्यान्वयनतर्फ सरकारको ध्यान नदिएकोबारे प्रतिनिधिसभामा कुरा उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे सोधेका हुन् । ‘नेपालको चुच्चे नक्सामा समेटिएको कालापानी, लिपुलेक, लिम्पियाधुरामा तपाईं कहिले जाने हो प्रधानमन्त्रीज्यू?’, सांसद तामाङले सोधे । त्यसैगरी उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले…