समाचार « Khabarhub

भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन

काठमाडौं- भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्। नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्याली…