समाचार « Khabarhub

जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ : राजन भट्टराई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन भट्टराईले आफ्नो पार्टीले लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आएको बताउका छन् । प्रतिनिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमाले पार्टी पछाडि परेको सन्दर्भमा काठमाडौँ क्षेत्र नं ४ बाट एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका सचिव भट्टराईले परिणाम स्वीकार गर्दै विजयोन्मुख उम्मेदवार…