Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजाँदा विश्व क्रिकेटको इतिहास भने अनेकौँ सफलतासँगै ठूला विवादहरूले पनि घेरिएको देखिन्छ। क्रिकेटको सबैभन्दा लामो र परम्परागत स्वरूप ‘टेस्ट क्रिकेट’को इतिहासमा मैदानभित्रको खेल मात्र होइन, कयौँ घटनाले राजनीतिक र कूटनीतिक हलचल नै ल्याइदिएका छन्। भर्खरै ‘स्यान्डपेपरगेट’ (बल टेम्परिङ) काण्डको आठ वर्ष पूरा भएको सन्दर्भमा…