समाचार « Khabarhub

आजका समाचार : सत्ता गठबन्धनमा हलचल, तीन मन्त्रीले लिए सपथ

दिनभर आज राजनीतिमा नाटकीय घटनाक्रम विकास भयो, सत्ता गठबन्धन भत्कियो भने नयाँ गठबन्धनका तीन जना नयाँ मन्त्रीले सपथ लिए । आज दिनभर खबरहबका समाचार पनि यही राजनीतिक घटनाक्रम आसपास घुम्यो- गठबन्धन भत्कियो, तीन जना नयाँ मन्त्रीले लिए सपथ नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा…