Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर–प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधेस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताएका हुन् । जङ्गलमा फिरन्ते राउटे समुदायले…