समाचार « Khabarhub

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन– मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो ।फागु खेलन हो। हुरी खेलन।। राजाको आँगनमा हुरी खेलन।। लोप हुन लागेको यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण…