समाचार Archives | Page 2315 of 8385 | Khabarhub Khabarhub

स्व. नेम्वाङ नेपाली राजनीतिका मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेता

काठमाडौँ- हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उनको अप्रत्याशित निधन  भएकामा दुःख व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेलेको भूमिकाको स्मरण गर्न भुलेका…