समाचार « Khabarhub

महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अघि छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडी रहेको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला बिभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरु देशमा अझै पनि महिलाहरुले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरुलाई अधिकार दिने कुरामा अरु देशभन्दा धेरै अगाडी रहेको बताएका…