समाचार Archives | Page 2334 of 8393 | Khabarhub Khabarhub

राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप काम नहुँदा देश कमजोर भयो, : नेता कोइराला

हेटौँडा- नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसी कार्यकर्तालाई एकढिक्का भएर अघि…