Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक तोकेको हो । आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। समाजवादी मोर्चामा तीन–तीन महिनामा चक्रीय…