समाचार « Khabarhub

पर्यटन सचिवलाई टान गण्डकीको १४ बुँदे ज्ञापनपत्र

पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदबहादुर सिंहलाई १४ बुँदे मागसहित ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।  बुधबार टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पर्यटन प्रवर्द्धन तथा पदयात्रा व्यवसायलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । चुमनुब्री गाउँपालिकाले विदेशी पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट…