Live on
Your Voice, Your Power
जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् । प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् । कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये…