Live on
Your Voice, Your Power
काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा कुल २ हजार ५ सय ६५ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । विपद्का घटनामा परी ७ सय २० जना घाइते भएका…