समाचार Archives | Page 2366 of 8305 | Khabarhub Khabarhub

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन

दमौली – एक सातादेखि पहिराका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा गत साउन २६ गते पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएकामा गाउँपालिकाको सहयोगमा पहिरो हटाएर उक्त मार्ग सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको सहयोगमा…