Live on
Your Voice, Your Power
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् । टीकाको शुभसाइतमा उनले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गरेका हुन् । मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । उनले प्राकृतिक विपद्ले दिएको…