Live on
Your Voice, Your Power
काठमाडौं– कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिना गरेको आरोपमा २४९ जनाविरूद्व मुद्वा दायर भएको छ । अख्यितार दुरूपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा…