समाचार Archives | Page 2392 of 8316 | Khabarhub Khabarhub

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो। उनीहरुलाई सुपप्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।