Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभई परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसद्लाई जानकारी गराउनुपर्ने माग गराएका हुन् । उक्त घटनाको कूटनीतिक तवरले…