समाचार « Khabarhub

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो

लहान– बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति सम्मान गरिएको छ । लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका छन्। साथै, सहिद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । यस अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री…