Live on
Your Voice, Your Power
काठमाडौं– विवेकशील साझा पार्टीले सांसदबाटै कानून बनाउन माग गरेको छ । दुई तिहाइ नजिकको सरकार अध्यादेश मोह, कुशासनको प्रतीक हुने भन्दै संसदबाटै कानून बनाउन माग गरेको हो । सामान्य अवस्थामा पनि संसदीय प्रणालीलाई छलेर अध्यादेशमार्फत शासन गर्ने गठबन्धन सरकारको शैलीप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण बताएको छ । शुक्रबार विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी…