Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना गर्न नसक्ने बताएका छन् । आइतबार राति फेसबुकमार्फत उनले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोजिएको भन्दै यस्तो बताएका हुन् ।‘निर्वाचन आयोगको निर्णयकाविरुद्धमा पार्टीको आधिकारिकताको बैधानिक दाबि र कानुनि उपचारको…