समाचार « Khabarhub

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक

काठमाडौं - हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले अल्पायुमा पर्ने सम्भावना कम गराउने देखाएको छ। अध्ययनले दिउँसो कफी पिउँदा भन्दा बिहान कफी पिउँदा ह्दयघात भएर ज्यान जाने सम्भावनालाई कमी गराउन सक्ने निष्कर्ष निकालेको हो। तर यो एउटै कारण हो या अन्य पनि कारण हुन सक्छन् भन्ने पुष्टि हुन बाँकी छ। प्रमुख अनुसन्धानकर्ता तथा…