समाचार Archives | Page 2451 of 8609 | Khabarhub Khabarhub

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न आएका भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने महानगरको निर्णयलाई स्वीकार गरि हिँडेर वसन्तपुर पुग्ने भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल…