समाचार Archives | Page 2462 of 8607 | Khabarhub Khabarhub

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा- महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि  जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट…