समाचार Archives | Page 2506 of 8540 | Khabarhub Khabarhub

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बैतडी–  सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यस प्रदेशमा सन् २०२३ को अगस्टमा मात्रै तीन सय…