Live on
Your Voice, Your Power
भोजपुर- पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य होम डेलिभरी’ कायम भएको छ । गाउँपालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउनेक्रम बढेको बताउछन् । गाउँपालिकाका…