समाचार Archives | Page 2589 of 8540 | Khabarhub Khabarhub

कति छ आज तरकारी तथा फलफूलको मूल्य ? 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी ११० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ७०,…