समाचार « Khabarhub

आजका समाचार : फुट्यो कांग्रेस, गगन-विश्वलाई कारबाही, गगन भन्छन्- रूखबाहेक अन्त भोट हाल्नु पर्दैन, खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर र इरानमा हिंसा बढ्दै

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ। सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह(महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।…