Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा तिब्बतीय ओरिजिनल ब्लड (टीओबी) समूहले घुसपैठ गरेर हिंसा भड्काएको निष्कर्ष निकालेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २३ गते सुरू शान्तिपूर्ण प्रदर्शनलाई टीओबी समूहिले कब्जा गरेर हिंसा भड्काएको निष्कर्ष निकालिएको छ। आयोगले ‘टीओबी’ नामक बाइकर समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई मानव ढालका…