Live on
Your Voice, Your Power
काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ । सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको…