Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न बोतल र जारको लेबलिङ्ग तथा गुणस्तर नियमनमा नयाँ व्यवस्था लागू गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै पिउने पानीको बोतल र जारमा प्रयोग गरिने लेबलिङ्ग र सिल सम्बन्धी नयाँ मापदण्ड तोकेको हो ।…