समाचार « Khabarhub

नेता–कार्यकर्तालाई उपसभापति शर्माको आग्रह- निर्वाचनमा एकढिक्का भएर लागौँ

चितवन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कसैलाई गाली नगरी एकढिक्का भएर लाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।  कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा उपसभापति शर्माले पार्टीभित्र भएको विशेष महाधिवेशनको परिणामलाई आत्मसात गर्दै देश बदल्ने संकल्पसहित गुटरहित मानसिकतामा चुनावमा सक्रिय हुन निर्देशन दिए। उनले भने, ‘हामीले कसैलाई गाली नगरौँ, आफ्ना कुरा जनतालाई…