समाचार Archives | Page 271 of 8344 | Khabarhub Khabarhub

तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

सिरहा– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमा उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि…