Live on
Your Voice, Your Power
खोटाङ– केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्ने उनलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईले साथ दिइरहेका छन् । नाताले मामभाञ्जाले पर्याङबाट अक्करे भिर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भिरमा समेत गएर जोखिमपूर्ण अवस्थामा…