समाचार « Khabarhub

रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता जोगाउन नसकेको स्वीकारेका छन्। आकस्मिक रूपमा शनिबार दिउँसो बसेको सचिवालय बैठकमा उनले उज्यालो नेपाल पार्टीसँग एकता बचाउन सकेसम्म लचकता अपनाए पनि असफल हुन पुगेको ब्रिफिङ गरेका हुन्। शुक्रबार मात्रै रवि र कुलमानबीच एक घण्टा एक्ला-एक्लै वार्ता भएको थियो। शनिबार पनि काठमाडौं…